शेरबहादुर र प्रचण्ड कुन श्रेणीका नेता हुन अब प्रमाणित हुन्छ

काठमाडौं– पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि गत आइतबार संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको चर्चाले यतिबेला नेपालको राजनीति तातेको छ । यस विषयमा तर्कवितर्क अनेक होला, तर न्यायलयको ढोकामा तरबार झुन्डाउने काम कार्यपालिकाले गर्नु हुँदैन थियो भन्ने आम नागरिकको बुझाइ छ । प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको अस्त्रले दीर्घकालमा कस्तो प्रभाव पार्छ, यसले कसलाई ड्यामेज … Continue reading शेरबहादुर र प्रचण्ड कुन श्रेणीका नेता हुन अब प्रमाणित हुन्छ